काठमाडौं १६ बैशाख । पाकिस्तानले नियन्त्रण रेखामा आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ। सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियोले भारतले भाब्बरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरेर जासुसी गर्ने प्रयास गरेको रिपोर्ट गरेको छ। यद्यपि यसबारे भारत सरकारबाट अहिलेसम्म ...