काठमाडौं १५ बैशाख । पाकिस्तानले पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले रुसी मिडिया रिया नोवोस्तीलाई दिएको अन्तर्वार्तामा भनेका छन्( एक अन्तर्राष्ट्रिय टोलीले भारतका प्रधानमन्त्री मोदी सत्य बोलिरहेका छन् कि झुट भन्ने कुराको अनुसन्धान गर्नुपर्छ। भारतको ...