ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि सहभागी गराउन पाकिस्तानको माग


एबीसी न्यूज
बैशाख १५, २०८२ सोमबार   ८ : ५५   बजे

काठमाडौं १५ बैशाख । पाकिस्तानले पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले रुसी मिडिया रिया नोवोस्तीलाई दिएको अन्तर्वार्तामा भनेका छन्( एक अन्तर्राष्ट्रिय टोलीले भारतका प्रधानमन्त्री मोदी सत्य बोलिरहेका छन् कि झुट भन्ने कुराको अनुसन्धान गर्नुपर्छ।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए० ले आइतबार पहलगाम आतंकवादी हमलाविरुद्ध जम्मुमा मुद्दा दर्ता गरेको छ। यसमा खोजीका क्रममा भेटिएका प्रमाण र प्रत्यक्षदर्शीको बयानलाई आधार बनाइएको छ।

घटना अनुसन्धानका क्रममा जम्मु(कश्मीर सुरक्षा बलले ३ दिनमा कश्मीर उपत्यकामा १० आतंककारीको घर ध्वस्त पारेको छ। पछिल्ला दुई दिनमा २७२ पाकिस्तानी नागरिकले भारत छोडेका छन्।

यस्तै १३ जना कूटनीतिज्ञ अधिकारीसहित ६२९ जना भारतीय पाकिस्तानबाट फर्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अप्रिल २२ मा आतंककारीहरूले पहलगामको बैसरन उपत्यकामा अन्धाधुन्ध गोलीबारी गरी २६ पर्यटकको हत्या गरेका थिए। त्यसयता त्यहाँ सुरक्षा बलले खोजी अभियान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

सुरु हुँदै फुटबल महाकुम्भ

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group