काठमाडौं, २२ फागुन । पाकिस्तानसँगको सिन्धु जल सन्धि रद्द गरेपछि भारतले चेनाब नदीको पानी रोकेको छ। जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। साथै कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख ...