काठमाडौं, १० भदौ । अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन ९एबीसी०ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र त्यहाँबाट धेरैको उद्धार गरिएको जनाएको छ । अस्ट्रेलिया, ...