ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अढाई वर्षपछि डोनाल्ड ट्रम्प ट्विटरमा फर्किएपछि एलन मस्कले दिए यस्तो प्रतिक्रिया


abc tv

न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प झन्डै अढाई वर्षपछि ट्विटरमा फर्किएका छन्।

उनले आफ्नो मगसट ९अनुहारको तस्बिर० अर्थात् जेलले जारी गरेको तस्बिर सार्वजनिक गर्दै आज ट्विट गरेका हुन्।

सन् २०२० भएको राष्ट्रपतिको निर्वाचनका क्रममा जर्जियामा नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। त्यस क्रममा जेलले रेकर्डका लागि उनको तस्बिर खिचेर सार्वजनिक गरेको थियो।

तर उनी धरौटी बुझाएर जेलमा मात्र २० मिनेट बसेर रिहा भए। त्यही जेलले सार्वजनिक गरेको आफ्नो तस्बिर राख्दै उनी ट्विटरमा फर्किएका हुन्।

यसमा ट्विटर मालिक एलन मस्कले प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्– ‘नेक्स्ट लेभल’।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

सम्बन्धित

भारतको मणिपुर फेरि तनावग्रस्त

इराकमा विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गयो

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

भारत र क्यानडाबीच किन चर्कियो विवाद

क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, भारतीय कूटनीतिज्ञ देश निकाला

एकै ओभरमा सिराजले लिए चार विकेट, श्रीलंकाको ब्याटिङ धरापमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com