काठमाडौं, २७ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको युद्धमा पूर्ण र निसर्त सहयोग गर्ने वचन दिएका छन्। यसलाई उनले ‘साम्राज्यवादविरुद्धको पवित्र लडाइँ’ समेत भनेका छन्। रुसको सुदूर पूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा किमले मस्कोसँगको सम्बन्ध आफ्नो एक नम्बरको प्राथमिकता भएको ...