काठमाडौ भदौ ६ । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० ले चन्द्रयान–३ आज बेलुका अवतरण हुने जनाएको छ।सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।चन्द्रमाको दक्षिणी ...