ट्रम्पले उनलाई चागोस द्वीपसमूह मौरिससलाई हस्तान्तरण गर्नबाट रोक्नुपर्छ, त्यसोगरिए द्धीपले चीनलाई सशक्त बनाउँछ भने पश्चिमी शक्ति कुमजोर बनाउँछ। ब्रिटिश प्रधानमन्त्री केइर स्टार्मरले अक्टोबरमा घोषणा गरेका थिmउज यु.के.ले मौरिससलाई चागोस द्वीपसमूहको सार्वभौमिकता हस्तान्तरण गर्नेछ। चागोस द्वीपसमूह एक ब्रिटिश–प्रशासित द्वीपसमूह हो, जुन भारतीय महासागरको मध्य भागमा अवस्थित ...