एबीसी ब्रिफिङः गाजालाई नियन्त्रणमा लिनु, प्यालेस्टिनीहरूलाई जबरजस्ती बाहिर निकाल्नु र उनीहरूलाई फर्कन नदिनु अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन हो ।अमेरिकी राष्ट्रपति ट्रम्पको गाजालाई अमेरिकी नियन्त्रणमा लिने र त्यहाँ रहेका करिब २० लाख प्यालेस्टिनीहरूलाई हटाउने प्रस्ताव अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको विज्ञहरू बताइरहेका छन् । उनको योजनाका ...