काठमाडौं १ फगुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा भेटघाट गर्ने कुरा भएको बताएका छन्। पुटिनसँग फोनवार्तापछि ह्वाइट हाउसमा ट्रम्पले पत्रकारहरूलाई भने, ‘हामी साउदी अरेबियामा भेट्नेछौँ।’ तर कहिले भेट्ने, कुनै मिति तोकिएको छैन। यसअघि ट्रम्पले पुटिन युक्रेन युद्ध ुतुरुन्तैु अन्त्यका लागि ...