काठमाडौं ३ फागुन । जापान सरकारले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने भएको छ । देशभित्र चामलको बढ्दो मूल्यलाई रोक्न र बजारमा हस्तक्षेप गर्न तत्कालै निकासा गर्न लागेको हो । आपतकालीन अवस्थाबाहेक जापानले पहिलो पटक आफ्नो चामलको रिजर्भ स्टक प्रयोग गर्न ...