काठमाडौं ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मामुली कमेडियन र तानाशाह भनेका छन् । उनको यो अभिव्यक्तिले नेताद्वयबीच वाकयुद्ध सुरु भएको छ। ट्रम्पले बुधबार आफ्नो मार(ए(लागो रिसोर्टमा दिएको एक बयानमा जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। यसले दुवै नेताबीचको विवादलाई अझ ...