काठमाडौं २ फागुन । अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक एप्पल र गुगल प्ले स्टोरमा फर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा लगाइएको प्रतिबन्धलाई स्थगन गर्दै अप्रिल ५ सम्मका लागि राहत दिएका छन्। अमेरिकामा टिकटक गत महिना बन्द गरिएको थियो। तर ट्रम्पले प्रतिबन्धबाट ७५ दिनलाई छुट ...