काठमाडौं ४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ। सो अवसरमा आज बिहानैदेखि काठमाडौँको वसन्तुपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई ...