काठमाडौं ५ भदौ । नेकपा माओवादी केन्द्रले आजदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ । सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको बैठक आज र भोलि चल्नेछ । यो बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल ...