काठमाडौं ५ भदौ । भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं।१२ मुनालचोकमा बस्दै आउनु भएको ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि मङ्गलबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ...