काठमाडौं ६ भदौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय टियुका पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि ...