काठमाडौं, ७ भदौ । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट तीन सातासम्म पनि नभेटिएपछि प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ। बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ। सेभेन न्युजले नरेशलाई प्रहरीले पक्राउ ...