ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेश परामर्श समितिको बैठक जारी, प्रचण्डले आजै जवाफ दिने


एबीसी न्यूज

काठमाडौं ६ भदौं ।   नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिका दोस्रो दिनको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय, पपेरिसडाँडामा बुधबारदेखि सुरु भएको बैठक आजसम्म चल्ने बताइएको छ।

बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन्। प्रत्येक सदस्यहरूलाई ५र५ मिनेटको समय दिइएको छ।

बुधबारको बैठकमा ४१ जना सदस्यले धारणा राखेका थिए। १ सय २० सदस्यीय समितिमा बिहीबार बाँकीले धारणा राख्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिए।

‘बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ,’ उनले नेपालखबरसँग भने, ‘आजै सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिनुहुनेछ।’

बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिबारे सुरुमै चर्चा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com