काठमाडौं १३ भदौ । भारतीय राज्य गुजरातमा अविरल वर्षाका कारण धेरै क्षेत्र जलमग्न र बाढीमय भएका छन्। बीबीसी हिन्दीका अनुसार सौराष्ट्र र मध्य गुजरातमा धेरै गाउँ तथा सहर डुबानमा परेका छन्। बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ धेरै ठाउँमा पानी जमेको छ, ...