काठमाडौं १३ भदौ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ९डीसी० नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। डिसी ...