काठमाडौं १२ भदौ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी ...