काठमाडौं २८ भदौ । युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा छलफल चलिरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो देश युद्धमा उत्रने खतरा रहेको चेतावनी दिएका छन्। पुटिनले भने, ‘यदि युरोप र अमेरिकाले किभ युक्रेन० लाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति ...