काठमाडौं २८ भदौ । पर्वतमा डेंगी संक्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव हुन थालेको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो। पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा।हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ। अस्पताल ...