ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलमा रोहित र सन्दीपसहित छानिए यी ८ मार्की खेलाडी

एबीसी न्यूज
भाद्र २८, २०८१ शुक्रबार   २ : ५५   बजे

काठमाडौं २८ भदौ । नेपाल क्रिकेट संघ क्यान ले नेपाल प्रिमियर लिग एनपीएल का लागि ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ।

क्यानले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले सार्वजनिक गरेको ८ मार्की खेलाडीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन्।

यद्यपी कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रुपमा रहन्छन् भन्ने बारेमा भने क्यानले केही खुलाएको छैन।

पछिल्लो ३ वर्षको प्रर्दशनलाई ध्यानमा राख्दै ८ खेलाडीको नाम सार्वजनिक गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

उनीहरू एनपीएलमा कुन टोलीमा रहन्छन् भन्ने बारेमा भने शनिबार मात्रै टुङ्गो लाग्नेछ। क्यानले शनिबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज टोलीलाई आफ्नो मार्की खेलाडी रोज्न लगाउनेछ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ।

क्यानले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले सार्वजनिक गरेको ८ मार्की खेलाडीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन्।

यद्यपी कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रुपमा रहन्छन् भन्ने बारेमा भने क्यानले केही खुलाएको छैन।

पछिल्लो ३ वर्षको प्रर्दशनलाई ध्यानमा राख्दै ८ खेलाडीको नाम सार्वजनिक गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

उनीहरू एनपीएलमा कुन टोलीमा रहन्छन् भन्ने बारेमा भने शनिबार मात्रै टुङ्गो लाग्नेछ। क्यानले शनिबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज टोलीलाई आफ्नो मार्की खेलाडी रोज्न लगाउनेछ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

सम्बन्धित

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group