काठमाडौं ३० भदौ । जनता समाजवादी पार्टी, नेपाल जसपा का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने दाबी गरेका छन् । उनले यी दुई पार्टीले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए । जसपा नेपाल लुम्बिनी प्रदेशले शनिबार भैरहवामा गरेको ‘जनतासँग जसपा नेपाल आधारभूत ...