काठमाडौं ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेट भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको हो। भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर ...