काठमाडौं ३० भदौ । पार्टी कार्यक्रमका लागि झापा पुगेकापूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। प्रशिक्षण तथा पार्टी प्रवेश कार्यकमका लागि झापा पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीयले गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाएका हुन्। ‘मर्निङ वाक’मा ...