काठमाडौं ७ असोज । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिको तयारी गरेको छ। न्याय परिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै छ। हिजो आइतबारको बैठकमा आज पनि बैठक निरन्तर गर्ने समझदारी बनेको थियो। बैठकले जिल्ला र उच्च अदालतका करिब ४० जना न्यायाधीशविरुद्धका उजुरी ...