काठमाडौं ८ असोज । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी सिस्नेरी सडक १२ दिनका लागि बन्द भएको छ। आज ९मंगलबार० देखि असोज १९ गतेसम्मका लागि सडकमा सवारी आवागमन बन्द गरिएको हो। हेटौँडा काठमाडौँ आउजाउ गर्ने दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि १२ दिन बन्द गर्ने निर्णय गरिएको ...