ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ओलीसँगको भेटपछि मोदी– छिमेक नीति पहिलो प्राथमिकता


एबीसी न्यूज

काठमाडौं ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरूको पहिलो प्राथमिकता छिमेक नीति भएको बताएका छन्। संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

न्युयोर्कमा भएको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको थियो।

भेटपछि प्रधानमन्त्री मोदीले न्युयोर्कमा ओलीसँग भएको भेट राम्रो भएको प्रतिक्रिया दिएका छन्।

‘छिमक पहिलो नीति अन्तर्गत नेपाल–भारतको प्राथमिकता साझेदार हो,’ मोदीले भनेका छन्, ‘हाम्रो यो नीतिलाई अघि बढाउन संयुक्त राष्ट्रसंघको बैठकले निरन्तरता दिएको छ।’

उनीहरूबी भारत र नेपाल बीचको अद्वितीय र घनिष्ठ द्विपक्षीय सम्बन्धको समीक्षा भएको बताइएको छ।

जलविद्युत सहयोग, जनता(जनताको सम्बन्ध र कनेक्टिभिटी(भौतिक, डिजिटल जस्ता विविध क्षेत्रमा भएको प्रगतिमा मोदीले सन्तुष्ट व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com