काठमाडौं २१ कात्तिक । जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन्। परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए। उनको जितको घोषणा भइसकेको छैन। यद्यपि, सम्बोधनलाई उनले विजय भाषणका रुपमा उपयोग ...