काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ। केन्द्रीय निर्वाचन समन्वय समितिको बुधबार साँझ बसेको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र आज उम्मेदवारको नाम आह्वान गर्ने निर्णय गरेको थियो। त्यसैका लागि अहिले प्राविधिक ...