Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ९ साउन । सुनको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले ...