काठमाडौ ८ साउन । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कर्मचारी सरकारी कागजात कीर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतबाट अनुमति लिएर ...