काठमाडौ ९ साउन । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी संघर्ष भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्। दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको र लाखौँ मानिस घरबारविहीन भएको बीबीसीले जनाएको छ। दुई देशबीच ...