काठमाडौ १० साउन । दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत खोटाङको फोक्सिङटार सुनकोशी नदीको मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ । मोटरेबल पुल गएको वर्ष असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो । फोक्सिङटारमा ...