काठमाडौं २७ मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमालेबीचको गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । एमाले उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले २०८४ कै निर्वाचनसम्म दुई पार्टीको सहकार्य हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा पौडेलले राजनीतिक स्थायित्वसहितको विकासको यात्रा तय गर्न ...