काठमाडौं २७ मंसिर । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ। बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीका नगद लाभांश पारित गरेको हो। साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आर्थिक वर्ष २०८०र८१ सम्मको सञ्चित ...