काठमाडौं २ पुष । अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् । विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र ...