काठमाडौं २ पुष । नेपाल प्रिमियर लिग ९एनपीएल० को पुरस्कार राशि घोषणा भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ। यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा ...