ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारी ठगीः रविसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो दाबी गरी मुद्दा दायर गर्ने तयारी


एबीसी न्यूज
पुस १, २०८१ सोमबार   ६ : ३६   बजे

काठमाडौं १ पुष ।    कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएको छ । कास्की प्रहरीले लामिछानेसहित ५१ जनाविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेको छ ।

प्रहरीले रास्वपा सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारी ठगीमा फरार रहेका गितेन्द्रबाबु राईलगायतलाई प्रतिवादी बनाएको छ । उनीहरुसँग १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।

प्रहरीले पेश गरेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ । करिब ६ सय पृष्ठभन्दा लामो उक्त प्रतिवेदन अध्ययन सकेपछि सरकारी वकिल कार्यालय अदालत पेश गर्नेछ । प्रतिवादी बनाइएका ५१ जनामध्ये ३७ प्रतिवादी फरार छन् । प्रतिवादीहरुलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group