काठमाडौं ४ पुष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको चरम दुरूपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको भनेर टिप्पणी गरेका छन्। महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्( सोसल मिडियाको स्टन्ट र प्रपोगान्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित ...