ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको भाइरल तस्बिरबारे रास्वपाको विज्ञप्ति आउँदै


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार   १२ : २३   बजे

काठमाडौं ४ पुष ।   कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको भाइरल तस्बिरबारे राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले यस विषयमा आज विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

‘त्यस तस्बिरबारे हामी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै छौँ’, कार्यवाहक प्रवक्ता झाले भने।

अहिले सामाजिक सञ्जालमा एउटा कोठामा सिरक ओढेर सुतिरहेको एक व्यक्तिको तस्बिर भाइरल भइरहेको छ। त्यो तस्बिर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकै भएको दाबी रास्वपा नेताहरूले गरिरहेका छन्।

पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुअघि रास्वपाका कार्यवाहक प्रवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो रवि दाइलाई राखिएको ठाउँकै तस्बिर हो। म धेरैपटक भेट्न गएको छु।

हामी जाँदा मोबाइल, घडी र पेनसमेत सबै बाहिर नै छाड्नुपर्छ। यो सीसीटीभीको फुटेज हो, जहाँ प्रहरीबाहेक अरू जान पाउँदैन। हिरासतमा रहेको व्यक्तिको तस्बिर यसरी बाहिर ल्याउन कानुनअनुसार पाइँदैन। सत्तापक्षको नियतमा शंका छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group