काठमाडौं १८ पुस । नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ । ‘यति ९अहिले गरिरहेको काम० पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ ...