काठमाडौं १८ पुस । शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका हुन् । ‘शेरा दरवारबारे भएको के हो रु गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले ...