काठमाडौं १८ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता भीम रावलले चाहेमा पार्टीमा फर्किने सम्भावना अझै रहेको बताएका छन्। नेता रावलले पत्रकार सम्मेलन गरी आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गरेको दिन बुधबार एक टीभीलाई अन्तवार्ता दिँदै रावलको निष्कासनमा केन्द्रीय कमिटीले पुनर्विचार गर्न सक्ने दाबी ...