काठमाडौं १७ पुस । सामना बैंकिङ पुरस्कार गुठीले २०८१ सालको ‘सामना बैंकिङ पुरस्कार’ बैंकिङविज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उनले लेखेको पुस्तक ‘बैकिङ अनुशासन दिगो विकासका लागि’ पुस्तकका लागि ७५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुस्तक बैंकिङ एन्ड इन्स्योरेन्सले ...