काठमाडौं ४ माघ । सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाग्मती र गण्डकी प्रदेशको तराईमा लागेको हुस्सु र कुहिरो दिउँसोसम्ममा क्रमिक रुपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशको तराईका ...